Tuesday, November 18, 2014

मेरो गाउँ



टालियो मूल
मानिस काकाकुल
मरभुमी झैं

चिसा ओछ्यान
बाँझा खेतका गरा
सारै उजाड


ती बुढी आमा
त्यो ओठको चुरोट
सुन्यता तर्फ

विशाल गाउँ
आज हेरिरहँदा 
हराए जस्तो


No comments:

Post a Comment