Tuesday, June 2, 2015

महाभुकम्प २०७२


बसन्तपुर , भीमसेनस्थान , न्युरोड़, सुन्धारा  तीर :

धरहराको ढले पछि मैले धरहराको बारेमा अझ धेरै कुरो जाने 


जिन्दगी चलाउनै पर्यो 

भूगोल पार्क भित्र 


त्यत्रो गगनचुम्बी धरहरा ऐले देख्न गारो हुने भाछ 


भीमसेनस्थान छेउ छाऊ 

परोपकार नजिक 


बसन्तपुर 


सहयोग 

करीब ३७ दिन छुट्टी पाए भुराहरूले स्कुल बंद हुनाले 

हनुमान ढोका 

दरबार स्क्वार 

हनुमानढोका 

काष्ठमंडप सम्झनामाँ मात्रै 

दरबार स्क्वार 

काष्ठमंडप छेउ 

डबलीको बास 

भूकम्पको मारमा परेको फिलिम 

दरबार स्क्वार 


काष्ठमंडप एरिया 

डबली 


डबली 

टेको लाएर घर अड्याऊदै


भूकम्पको मारमा परेको टिभी 



दरबार स्क्वार 



अपांग घरहरु 

अपांग घरहरू 

डबलीको बास 

डबलीको बास 

परोपकार 

दरबार स्क्वार 

धुलाम्में बसन्तपुर 

दरबार 

दरबार स्क्वार हिड्न डर लाग्ने भाथ्यो ! संरचनाहरु बिस्तारै भत्किदै गैरहेका थिए 

भारतीय मीडियाको चरम बिरोध भएको बेला 

बिदेशी पत्रकार 

डबली छेउबाट 
चीरा परेका घर 
सानिमाको घर सिम्ले तीर :

सानिमा भन्दै हुनुहुन्थ्यो " आजै हो चुलाँ आएर चिया पका "

सानिमाको चर्केको घर @सिम्ले

मन्देसले खिच्देको ; सिम्लेमा सानिमालाई पाल पुर्याउन जांदाको बखत 
जन्मथलो तारुका तीर :

गाऊंको धन्सार 

धन्सार 

जन्मघर 

जन्म घर 

एक्लो धिकी 

दीदीको घर 

दिदिको घर 

जन्म घर 

गोठबाट यस्तो खुल्ला आकास मुनि ल्याएर बाध्नु परेर ! दिउसोको घामले पोलेर करा करै  

यिनै बांस बोक्दा बोक्दा काँध फतक्कै  गल्या हो 
 
गाऊं गएर तिन दिन लाएर बनाएर आको दिदिको कुटी
दिदिको कुटी : निर्माणाधिन अवस्थामा 
अब यति घेर्न पाए त बर्खा सम्मलाई ढुक्क हुन्थ्यो ; दीदी 

झींगाको बिग्बिगीले बिख राख्न बाध्य 


दिदिको कटेजको किचेन 

भूकम्प आएनी गाउँले दैनिकी रोकेर सकिन्न 

गोकुल मामाको घर नि बस्न लायक छैन 

चर्केको पसल 

जोरचौताराको अंकलको पसल घर चर्केको कारनले माख्लो पाटामा 

No comments:

Post a Comment