Thursday, August 29, 2013

मैले भन्थेनी...............

मैले भन्थेनी...
पिलो निचोर्दैमा शरीरको वजन घट्दैन

Tuesday, August 13, 2013

फोटो ब्लग १: भोर्ले, भुवानीखर्क / सुनौलाबजार-४

पाइखाना भित्रको सरफको बट्टा
धादिंग जिल्लामा पर्ने यस स्थान पुग्न आदमघाट ओर्लेर करिब ५ घण्टा जतिको बाटो हिड्नु पर्छ |

Sunday, August 4, 2013

यो घर कस्को हो ?????


साँधबारी मिचिको
रंग रोगन् खुइलिको