Wednesday, April 1, 2015

आउने नगर ........

मेरो नजरमा गिरैसक्यौ
उठ्ने चेष्ठा नगर
ब्यर्थै किन घाऊ कोट्टयाउचौ
अतीत सम्झाउन आउने  नगर