Sunday, June 1, 2014

बाध्यता...

तस्बीर गुगलको सम्पती हो 
तिम्रो मायाको परिभाषा
तिमी संगै राख
तिमीले सजाएका संसार
तिमी संगै राख
म अटाउदिन तिम्रो चाहानामा
बाध्याताले मलाइ जताततै खाछ
तिम्रो चोखो माया तिमी संगै राख