Thursday, May 1, 2014

तिमीले छाडेपछी

तस्बीर गुगलको सम्पती हो 
तिमीले छाडेपछी
सुन्दरतामा पनि कुटिलता लुकेको देख्छु
विश्वासमा पनि फाइदा नाचेको देख्छु
तिमीले दिएका आश्वासनका स्तम्भहरु    
अन्धालाई ऐना दान दिएझैँ भाछ