Thursday, January 1, 2015

बिर्को

यो तस्बीर गूगलबाट चोरिएको हो 

कहिले काहीं यो मगजाँ ताईन तुइको बिचार फुर्च I

म न्वाइराथें I आँखामाँ साबुन पर्ला भनेर मैले आँखा चिम्लेर मुख तीर साबुन घसे , कानको पाली आयो I कान भित्र घाऊ थ्यो , त्यसैले साबुन कसरी दलम भन्ने चिन्ताले मलाई सतायो I ठ्याक्कै त्यै बेलां मलाई यो शरीर बनाउने इन्जीनिएर संग रिश उठो I